केन्द्र प्रमुखहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न यस संस्थाको आयोजनामा फागुन २७ र २८ गते समूदायमा
२७ र २८ फागुन २०८१,
केन्द्र प्रमुखहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
यस संस्थाको आयोजनामा फागुन २७ र २८ गते समूदायमा सहकारी कार्यक्रममा आवद्घ केन्द्र प्रमुखहरुको असल अभ्यास तथा अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । समय उपलब्ध गराई सहजिकरण गरिदिनुहुने महिला मिलन साकोस पदम पोखरी मकवानपुर र प्रभात दिदि बहिनी साकोस चितवन प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ । भ्रमण कार्यक्रममा ३३ जना नेतृत्व गर्ने केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।